ताजा समाचार

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँः प्रधानमन्त्री

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँः प्रधानमन्त्री
प्रतिनिधिसभाको बैठकमा प्रम ओली प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै । tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno / रासस
Global IME Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी ‘अनलाइन’बाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको पनि जानकारी दिए।

Sajilo Visa
easy care