युरोपेली संघले चिनियाँ हाइब्रिड आयातमा सीमा लगाउने योजना बनाएको रिपोर्ट
युरोपेली संघले चीनसँगको व्यापार घाटा कम गर्न चीनमा निर्मित हाइब्रिड सवारी साधनको आयात सीमित गर्ने तयारी गरिरहेको छ। युरोपेली संघको लागि व्यापार मामिलाहरू सम्हाल्ने युरोपेली आयोगले युरोपमा चीनमा निर्मित हाइब्रिडको…
- २३ आश्विन २०८३, शुक्रबार