फेसबुकबाट भारतीय प्रधानमन्त्रीको भिडियो हटाएको विषयमा माफी माग्न मेटालाई तीन दिनको अल्टिमेटम
भारतको संसदीय सञ्चार तथा सूचना प्रविधि समितिले मेटाका मालिक मार्क जुकरबर्गलाई प्रधानमन्त्री नरेन्द्र मोदीको जुलाई २३ मा छोटो समयको लागि हटाइएको भिडियोको लागि माफी माग्न र यसका लागि जिम्मेवार व्यक्तिहरू…
- २० श्रावण २०८३, बुधबार