नेपाल टेलिकमको तेस्रो त्रैमासिक अवधिमा आम्दानी एक अर्ब रुपैयाँ भन्दा बढिले घट्यो
नेपाल टेलिकमको ग्राहकहरुबाट गर्ने आम्दानी तेस्रो त्रैमासिकमा उच्च स्तरले घटेको छ। कम्पनीले आज सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी ८ अर्ब २३ करोड ४५…
- ३१ बैशाख २०८१, सोमबार