ह्वाट्सएप ह्याक गरेकोमा पेगासस बनाउने कम्पनीले मेटालाई १६७ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने
ह्वाट्सएप ह्याक गरेको आरोपमा मेटाले एनएसओबाट १६७ मिलियन अमेरिकी डलर क्षतिपूर्ति पाउने भएको छ। सन् २०१९ मा सरकारी ग्राहकहरूको तर्फबाट व्हाट्सएप ह्याक गरेकोमा मेटाले पेगासस सफ्टवेयर बनाउने कम्पनी एनएसओ समूहबाट…
- २४ बैशाख २०८२, बुधबार