पृथ्वी दिवसमा वर्ल्डलिंक कम्युनिकेशन्सको डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न
विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक स्थल किर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम गरेको…
- १३ बैशाख २०८३, आईतवार