पूर्व सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट भारी मतका साथ विजयी
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा विपक्षीको भन्दा ५ गुणा भन्दा धेरै मतान्तरले निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय…
- २४ फाल्गुन २०८२, आईतवार