दक्षिण एसियाको प्रतिनिधित्व गर्दै नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनलमा
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२० को फाइनल चरणमा नेपाली टिम पुगेको छ । नेपाली टिम (Abrupt Slayers) एबरप्ट स्लेयर्स (एएसएल) पीएमजीसीको फाइनलका लागि छनोट भएको हो । ग्रुप चरणमा…
- ६ पुष २०७७, सोमबार