युबकले पबजी खेल्नका लागि जब बाबुको बैंक खाताबाट १६ लाख रुपैयाँ उडायो…
भारतको पंजाब राज्यमा अनलाइन गेमको लत लागेका एक विद्यार्थीले आफ्नो बुबाको खाताबाट १६ लाख भारु रुपैयाँ उडाईदिएका छन् । अनलाइन गेम पबजी खेल्ने लत लागेका उनले गेमको लागि बाबुको एकाउन्टबाट…
- २१ असार २०७७, आईतवार