नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम साउथ वेस्टर्न स्टेट कलेजमा
नेपाल बैंकले काठमाडौंको बसुन्धरा स्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले बिहिबार कलेजका बिद्यार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्बन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त…
- १ पुष २०७८, बिहीबार