प्राविधिक मर्मतका कारण नेपाल प्रहरीका वेबसाइट र अनलाइन सेवा अवरुद्ध
प्राविधिक मर्मतसम्भारका कारण नेपाल प्रहरीका वेबसाइट तथा विभिन्न अनलाइन सेवामा अवरोध आएको छ। नेपाल प्रहरीले आज एक सूचना सार्वजनिक गर्दै संस्थाको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली…
- २० कार्तिक २०८३, शुक्रबार