असार १ देखि बन्द भयो नेपाल टेलिकमको जीएसएम र सीडीएमए मोबाइल डाटा सेवाको छुट
नेपाल टेलिकमले कोभिड १९ को समयमा दिँदै आएको डाटा सेवाको छुट बन्द गरेको छ । कम्पनीले जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरको छुट बन्द गरेको…
- २ असार २०७७, मंगलवार