सफ्टवेरिका कलेजको ‘नेपाल आईओटी च्यालेन्ज’ मङ्सिर १६-१८मा हुँदै, प्रवेश नि:शुल्क
१२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको ‘नेपाल आईओटी च्यालेन्ज’ अन्तर्गत मङ्सिर १६, १७ र १८ गते प्रदर्शनी आयोजना गरिएको छ। प्रदर्शनीमा…
- १६ मंसिर २०७८, बिहीबार