विश्व सिक्सजीको तयारीमा, नेपाल अझै फाइभजीमै अल्झियो
-सदिक्षा आचार्य विश्व दूरसञ्चार क्षेत्र छैटौँ पुस्ताको मोबाइल प्रविधि (सिक्सजी) विकासको तयारीमा जुटिरहेका बेला नेपाल भने पाँचौँ पुस्ताको मोबाइल प्रविधि (फाइभ जी) व्यावसायिक रूपमा सञ्चालन गर्नै सङ्घर्ष गरिरहेको छ। विकसित…
- ८ मंसिर २०८३, मंगलवार