वायु ऊर्जा परियोजनाले डच गाउँ मोर्डिक विस्थापनको जोखिममा
दोस्रो विश्वयुद्धको बमबारी र त्यसपछिका बाढीबाट जोगिएको नेदरल्यान्ड्सको सानो बन्दरगाह गाउँ मोर्डिक अहिले ऊर्जा रूपान्तरणका लागि प्रस्तावित ठूलो पूर्वाधार परियोजनाका कारण विस्थापनको जोखिममा परेको छ। करिब एक हजार १५० जनसङ्ख्या…
- २६ श्रावण २०८३, मंगलवार