नाडाले भन्यो- अटोमोबाइल क्षेत्रमा दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिए
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर पारेको बताएको छ। संस्थाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला…
- २९ भाद्र २०८२, आईतवार