राष्ट्रिय परिचयपत्रका लागि प्रतिलिपि नागरिकता बनाउने धेरै
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन्। गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन्। जिल्ला…
- १८ चैत्र २०८१, सोमबार