नेपाल टेलिकमको नयाँ बिलिङ्ग प्रणाली समयमै खरिद गर्न महालेखापरीक्षकको सुझाव, पुरानो सिस्टम मर्मतमा चरम बदमासी
सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमलाई नयाँ बिलिङ्ग प्रणाली समयमै खरिद गर्न महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ। यसअघि गरिएको दुईओटा टेन्डर प्रकृयानै अन्तिम समयमा आएर खारेज गरिएकोमा महालेखापरीक्षकको त्रिसठ्ठिऔं प्रतिवेदनअनुसार पुरानो…
- ५ जेष्ठ २०८३, मंगलवार