यस वर्षको नेशनल आईसीटी अवार्ड आयोजना गर्दै सञ्चार मन्त्रालय, यसरी दिनुहोस् आवेदन
सरकारले यस वर्षका लागि नेशनल आईसीटी अवार्ड अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन खुला गरेको छ। नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक…
- २७ चैत्र २०८१, बुधबार