युरोपेली संघले ‘सेलुलर ड्रोन डिटेक्सन’ रणनीतिलाई अगाडि बढायो
युरोपेली आयोगले मोबाइल फोन नेटवर्कको प्रयोग गरी ड्रोन पत्ता लगाउने प्रणालीहरूको परीक्षण र कार्यान्वयनसम्बन्धी प्रस्तावहरू संकलन गर्न सुझाव मागेको छ। यसमा युक्रेनसमेत संलग्न हुन सक्ने परियोजनाहरू समावेश छन्। युरोपेली आयोगले…
- २९ कार्तिक २०८३, आईतवार