पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित, शैक्षिक सुधार र डिजिटल रूपान्तरणलाई प्राथमिकता
पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब ७५ करोड ८० लाखको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर,…
- १६ आश्विन २०८३, शुक्रबार