अर्थमन्त्रीले भने- डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवारले चुनौती
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवारले चुनौती बढाएको बताएका छन्। सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खतिवडाले…
- ८ श्रावण २०७५, मंगलवार