तीन करोड ९४ लाख ४ सय ७५ हजार प्रयोगकर्ताहरुले चलाउँछन् मोबाइल र इन्टरनेटको डाटा
३ करोड ९४ लाख ४ सय ७५ हजार प्रयोगकर्ताहरुले डाटा सेवाको प्रयोग गर्ने गरेका तथ्यांक सार्वजनिक भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षणअनुसार…
- १५ जेष्ठ २०८२, बिहीबार