अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा
नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल–फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। काठमाडौंको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित विशेष समारोहबीच उक्त प्लेटफर्म सार्वजनिक…
- ३१ बैशाख २०८३, बिहीबार