जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का
दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने…
- २५ असार २०८३, बिहीबार