कोशी प्रदेशका अधिकांश स्थानहरुमा आज राती नेपाल टेलिकमको फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने
नेपाल टेलिकमको कोशी प्रदेशका अधिकांश स्थानहरुमा आज राती करिब ३ घण्टा फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने भएको छ। कम्पनीले सो अवधिमा उपकरणहरु स्थानान्तरण गरिने भन्दै २३ गते राती ११:००…
- २३ आश्विन २०८२, बिहीबार