चितवनको रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु, नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्य
काठमाडौं। चितवनको रत्ननगर नगरपालिकाले मंगलवारदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पुर्याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले…
- १० आश्विन २०७५, बुधबार