अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटकको समयासीमा दोस्रो पटक थपे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनमा आधारित बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बेच्न वा देशमा प्रभावकारी प्रतिबन्धको सामना गर्न आवश्यक पर्ने समयसीमा थप गरेका छन्। उनले दोस्रो पटक यस्तो कदम चालेको…
- २३ चैत्र २०८१, शनिबार