जेडटीईको गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपालमा उपलब्ध, अब शून्य ब्याजदरको ईएमआई सुविधामा उपलब्ध
ग्लोबल टेक्नोलोजी कम्पनी जेडटीईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ। नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित…
- १९ असार २०८३, शुक्रबार