महालेखा परीक्षकले भन्यो- नेपाल टेलिकम र एनसेलले लाइसेन्स बापत तिर्नुपर्ने बाँकी रकम थप दस्तुरसहित उठाउ
महालेखा परीक्षकको कार्यालयले नेपाल टेलिकम र एनसेलसँगको लाइसेन्स नवीकरण दस्तुर पुरै असुल गर्नुपर्ने भन्दै बेरुजु देखाएको छ। सरकारी टेलिकम अपरेटर नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल आजियाटाले नवीकरण दस्तुर र…
- ३१ बैशाख २०८२, बुधबार