फोनलाई बिस्तारै बिगार्ने चार्जर कसरी पत्ता लगाउने? यस्ता छन् उपाय
धेरै प्रयोगकर्ताहरू फास्ट (द्रुत) चार्जिङको लागि केवल एडाप्टर मात्र महत्त्वपूर्ण हुन्छ भनेर सोच्ने गर्दछन्। तर बिग्रिएको केबलले ब्याट्री ओभरहिटिङ्ग जस्ता खतरनाक समस्या निम्त्याउन सक्छ। फोन चार्ज हुनको लागि घण्टौं समय…
- १२ बैशाख २०८३, शनिबार