ड्रोन खर्च तेब्बर गर्ने जापानको योजना
जापानको रक्षा मन्त्रालयले शुक्रबार गरिएको अर्को रेकर्ड खर्चको अनुरोधअन्तर्गत आफ्नो ड्रोन शस्त्रागारलाई ठूलो मात्रामा बढाउने लक्ष्य सार्वजनिक गरेको छ। यो कदम ‘गम्भीर रूपमा बढ्दो सुरक्षा वातावरण’ का चुनौतीहरूलाई सामना गर्न…
- १४ भाद्र २०८२, शनिबार