सामसङ ग्यालेक्सी एस२१ सिरिजसँगै सार्वजनिक हुँदै ग्यालेक्सी बड्स प्रो
सामसङ ग्यालेक्सी बड्स प्रो बजारमा आउने भएको छ । सामसङको फ्यागसिप स्मार्टफोन ग्यालेक्सी एस२१ सिरिजसँगै ग्यालेक्सी बड्स प्रो सार्वजनिक गर्ने भएको हो । ग्यालेक्सी बड्स प्रोका केहि तस्विर बाहिरिएका छन्…
- १० पुष २०७७, शुक्रबार