आफ्नो क्यामरा लाइनअप विस्तार गर्दै गोप्रो, विशिष्टीकृत क्यामरा ल्याउने
एक्शन क्यामरा ब्राण्ड गो प्रो ले आगामी वर्ष आफ्नो क्यामरा लाइनअप विस्तार गर्ने भएको छ। यो लाइनअपमा यसअघि विद्यामान हिरो र म्याक्स क्यामराबाहेक अन्य दुई मोडलहरु थपिने द भर्जले जनाएको…
- २२ माघ २०७८, शनिबार