बीवाईडीलाई टक्कर दिन हाइब्रिड पद्धतिको गाडी निर्माणमा जुट्यो चिनियाँ अटो निर्माता गीली
चीनको गीली अटोमोबाइल होल्डिङ्स ले बुधबार आफ्नो नयाँ हाइब्रिड प्रविधि सार्वजनिक गर्यो जसले स्थानीय प्लग-इन हाइब्रिड क्षेत्रमा अग्रणी कम्पनी बीवाईडीभन्दा अझ राम्रो इन्धन खपत र ड्राइभिङ रेन्जको दावी गरेको छ।…
- १५ कार्तिक २०८१, बिहीबार