रेडियो नेपालको खुमलटारस्थित जग्गा दूरसञ्चार प्राधिकरणको नाममा पास गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले रेडियो नेपालको खुमलटार स्थित जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई भोगचलनका लागि दिएको छ। खुमलटारमा रहेको करिब ४३ रोपनी जग्गा सरकारले दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई दिएको हो। आज असार…
- १२ असार २०८०, मंगलवार