खगोलविदहरुले ऋग्वेदका ऋचाहरुमा भेटे सबैभन्दा पुरानो खग्रास सूर्य ग्रहणको प्रसङ्ग
खगोलविदहरुले हालै हिन्दू धर्मको पुरानो ग्रन्थ ऋग्वेदमा ६ हजार वर्षअघि लागेको खग्रास सूर्य ग्रहणका बारेमा उल्लेख गरिएको भेटेका छन्। यो प्रसङ्ग ग्रहणका बारेमा हालसम्म लिखित रुपमा भेटिएको सबैभन्दा पुरानो भएको…
- १९ भाद्र २०८१, बुधबार