अमेरिकी कम्पनी क्लियरभ्यू एआईमाथि नेदरल्याण्ड्सद्वारा जरिबाना
अमेरिकी फेशियल रेकग्निशन कम्पनी क्लियरभ्यू एआईलाई डच डाटा सुरक्षा निकाय डीपीएले मंगलबार ३०.५ मिलियन युरो अर्थात् ३३.७ मिलियन डलर जरिबाना गरेको छ। डीपीएले यो जरिबाना उक्त कम्पनीले अवैध डाटाबेस निर्माण…
- १९ भाद्र २०८१, बुधबार