माइक्रोसफ्टले एन्ड्रोइड र आईओएसबाट हटायो कोर्टाना, विन्डोज१० मा भने कायमै
माइक्रोसफ्टले एन्ड्रोइड र आईओएसमा मार्च मसान्तबाट कोर्टाना एप हटाएको छ। गुगल असिस्टेन्ट तथा सिरि र आइरिसको प्रतिस्पर्धाका लागि ल्याइएको माइक्रोसफ्टको यो भ्वाइस असिस्टेन्ट एप विन्डोज१० मा भने चलिरहने कम्पनीले जानकारी…
- १९ चैत्र २०७७, बिहीबार