कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १.९३ प्रतिशत रहने प्रारम्भिक अनुमान
आर्थिक वर्ष २०८२/८३ मा सूचना तथा सञ्चार क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ५.५३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले…
- १५ बैशाख २०८३, मंगलवार