श्रम मन्त्रालय र कनेक्ट किसानसहित मौलिक बजार लगायत विभिन्न संस्थाहरूबिच छलफल
राष्ट्रिय रोजगार प्रवर्धनमा-कृषि उत्पादन, उद्यमशीलता, कृषिमा युवाको सहभागिता अभिवृद्धि गर्ने, बाँझो जमिनको सदुपयोग गर्न उत्पादनशील उपयोग गर्ने तथा कृषि-आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कनेक्ट…
- २५ जेष्ठ २०८२, आईतवार