आजदेखि क्लियरिङ्ग सेवामा भ्याट, कनेक्ट आईपीएसबाट हुने भुक्तानीमा समेत १३ प्रतिशत जोडिने
सरकारले आजदेखि क्लियरिङ्ग सेवामा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लिने भएको छ। डिजिटल दशक घोषणा गरेको सरकारले आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत साउन १ गते आजदेखि क्लियरिङ्ग सेवामा भ्याट लगाएको हो।…
- १ श्रावण २०८१, मंगलवार