मलेशिया र चीन पछि दक्षिण अफ्रिकामा चेरीले ‘ओमोडा’ र ‘टिग्गो’ रिकल गर्दै, नियामक निकायद्वारा छानबिन गरिँदै
चीन र मलेसियाको बजारबाट आफ्ना गाडीहरु फिर्ता बोलाउने घोषणा गरिएपछि, चेरी अटोले दक्षिण अफ्रिकाबाट सम्भावित रियर-एक्सल वेल्डिङ र ब्रेक-पाइप त्रुटिहरूको कारण २३,६६७ सवारी साधनहरू फिर्ता बोलाइरहेको छ। दक्षिण अफ्रिकाको राष्ट्रिय…
- २८ कार्तिक २०८३, शनिबार