च्याटजीपीटी बालबालिकाका लागि ठूलो जोखिम बन्दै
किशोरकिशोरीहरुका लागि लक्षित च्याटजीपीटीले संकटपूर्ण परिस्थितिमा भरपर्दो सुरक्षा प्रदान गर्न नसकेको भन्दै बालाबालिकाका लागि जोखिम सिर्जना गरेको एक प्रतिवेदनले औंल्याएको छ। कमन सेन्स मिडिया नामक संस्थाले सार्बजनिक गरेको प्रतिबेदनमा यस्तो…
- २४ आश्विन २०८३, शनिबार