म्याकबुक प्रो ओएलईडी प्यानलहरूका बृहत उत्पादन अर्को महिनादेखि सुरु गरिने
सामसङ डिस्प्लेले अर्को पुस्ताको एप्पल म्याकबुक प्रोको लागि लक्षित ओएलईडी प्यानलहरूको उत्पादन तयारी ९० प्रतिशत भन्दा माथि पुगेको कोरियाबाट नयाँ रिपोर्ट बाहिरिएको छ। साथै केही प्रक्रियाहरूको उत्पादन तयारी ९५ प्रतिशत…
- ९ जेष्ठ २०८३, शनिबार