५० लाखभन्दा बढी मूल्यका मोबाइलसम्बद्ध सामग्री गौरमा बरामद
सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति…
- ७ आश्विन २०८३, बुधबार