जर्मन सफ्टवेयर कम्पनी एसएपीले कम्तीमा १०,००० रोजगारी कटौती गर्ने
जर्मन कम्पनी एसएपीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ युगका लागि आफ्नो सफ्टवेयर व्यवसायलाई पुनर्संरचना गर्ने क्रममा कम्तीमा १०,००० पदहरू हटाउने योजना बनाइरहेको ब्लुमबर्गले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै जनाएको छ। एक विज्ञप्तिमा…
- १३ मंसिर २०८३, आईतवार