एसईई २०८१ को नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी थाहा पाउनुहोस् आफ्नो नतिजा
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशित गरेको छ। आज शुक्रबार बसेको बोर्ड बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा…
- १३ असार २०८२, शुक्रबार