इरानले युरोपलाई एयर कन्डिसनर निर्यात गर्न तयार
इरानले युरोपेली राष्ट्रहरूलाई गर्मीका कारण सामान्य नागरिकहरूको जीवनमा आउने जोखिमबाट बचाउन प्रतिबन्ध हटाउन सुझाव दिएको छ। इरानमाथिको प्रतिबन्ध फुकुवा गरेमा युरोपमा अत्यधिक गर्मीका कारण त्यहाँको बजारमा एयर कन्डिसनर (एसी) र…
- २० असार २०८३, शनिबार