एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान अझैपनि ग्राउन्डेड, अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा
एयरबसले आफ्नो ए३२० सिरिजका १०० भन्दा कम विमानहरू अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ। गत हप्ता छ हजार जेटहरूमा असर पर्न सक्ने चेतावनी जारी…
- १५ मंसिर २०८२, सोमबार